national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

हाम्रो मिशन

मिशन

क्षेत्रभित्र रहेका वन विभाग, भू तथा जलाधार संरक्षण विभाग, वनस्पति विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा क्षेत्रीय वन तालिम केन्द्र अन्तर्गतका कार्यालयहरुबाट संचालित कार्यक्रमहरुको अनुगमन तथा निरीक्षण गर्ने । क्षेत्र स्थित वन, वनस्पति, भू संरक्षण, वन अनुसन्धान र राष्ट्रिय निकुन्ज सम्बन्धि कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम संचालन एवं प्रभावकारी बनाउने । वन अनुसन्धान तथा सर्वेक्षण विभाग अन्तर्गतका अनुसन्धान प्लटहरुको अनुगमन तथा निरीक्षण गर्नुको साथै अनुसन्धानबाट प्राप्त जनउपयोगी नतिजाहरुको प्रचार प्रसार गर्ने गराउने ।