प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

नागरिक बडापत्र

नागरिक वडापत्र
क्र. सं. कामको विवरण आवश्यक प्रक्रिया लाग्ने समय दस्तुर जिम्मेवारि
सामुदायिक वन सम्बन्धि क. समुह दर्ता ख. कार्ययोजना दर्ता र हस्तान्तरण ग. कार्ययोजना नविकरण समुहको निवेदन र विधान पेश गर्ने समुहको निवेदन र कार्ययोजना पेश गर्ने समुहको निवेदन र कार्ययोजना पेश गर्ने १० दिन १५ दिन १५ दिन टिकट रु. १०/- टिकट रु. १०/-टिकट रु. १०/- सव डि.व.का , योजना तथा व्यवस्थापन शाखा
कवुलियति वन हस्तान्तरण वन ऐनले तोकेको ढाँचामा कार्ययोजना तयार र समुह दर्ता तथा नविकरणको लागि निवेदन र सम्बन्धित सव.डि.व.का को सिफारिस पत्र २० दिन नि:शुल्क सव डि.व.का , योजना तथा व्यवस्थापन शाखा
निजि वन दर्ता र सिफारिस क) तोकिएको ढाँचामा जग्गाधनिको निवेदन ख) जग्गाधनि प्रमाण पुर्जिको प्रतिलिपि ग) मलपोत तिरेको रसिदको प्रतिलिपि घ) नापि कार्यालयले प्रमाणित गरेको नक्सा ङ) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि २० दिन टिकट रु. १०/- सव डि.व.का , योजना तथा व्यवस्थापन शाखा
धार्मिक वन दर्ता र हस्तान्तरण क) वन ऐन र नियमावलिले तोकेको ढाँचामा निवेदन ख) सव.डि.व.का बाट जाँचबुझ प्रतिवेदन ग) संगठित धार्मिक समुह र संस्थाले धार्मिक वन व्यवस्थापन एवं संरक्षण गर्न तयार गरेको विधान सम्पुर्ण प्रक्रिया पुरा भएर आएपछि १ दिन भित्र नि:शुल्क सव डि.व.का , योजना तथा व्यवस्थापन शाखा
विरुवा वितरण (विभिन्न जातको) निवेदन माग तुरुन्तै नि:शुल्क योजना तथा व्यवस्थापन शाखा
वन पैदावार संकलन इजाजत (राष्ट्रिय वन) चा किल्ला , प्रजाति र परिमाण भएको कागजात सहितको निवेदन कार्तिक देखि जेष्ठ बढिमा ३० दिन टिकट रु. १०/- र राजश्व दस्तुर योजना अनुगमन तथा व्यवस्थापन शाखा
वन पैदावार निकासि इजाजत घाटगद्दिमा परिमाणको प्रमाणित भएको कागजात सहितको निवेदन १ दिन भित्र टिकट रु. १०/- योजना तथा व्यवस्थापन शाखा
निजि आवादिको वन पैदावार ओसार पसार इजाजत नापि नक्सा, ज.ध प्रमाण पुर्जा, तिरो तिरेको रसिद, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि सहित प्रजाति र संख्या खुलाई निवेदन चेक जाँच पछि १ देखि ३ दिन भित्र टिकट रु. १०/- योजना तथा व्यवस्थापन शाखा
मुद्दा सम्वन्धि मुद्दा पेश भए पछि बुझ्नु पर्ने प्रमाण बुझि फैसला गर्ने डि.व.अ. मा पेश गर्ने बढिमा २ बर्ष भित्र नि:शुल्क कर्मचारि प्रशासन शाखा
१० कर्मचारि प्रशासन तथा स्टोर शाखा कर्मचारिहरु हाजिर विदा काज दर्ता चलानि चिठि पत्र सम्बन्धि र हस्तान्तरण माग खरिद दाखिला काम डि.व.अ. पेश गर्ने १ दिन भित्र नि:शुल्क कर्मचारि प्रशासन शाखा
११ राजश्व धरौटी सम्वन्धि वन क्षेत्रको रोयल्टी, मुद्दा तर्फको जरिवाना बुझाउन ल्याएमा बुझि रेकर्ड राख्ने तुरुन्तै कानुनले निर्धारण गरे बमोजिम आर्थिक प्रशासन शाखा
१२ प्राविधिक सहयोग सेवा प्रकार खुलेको निवेदन आवश्यकता अनुसार नि:शुल्क योजना तथा व्यवस्थापन शाखा
१३ अन्य विभागले तोके बमोजिमका कार्यहरु माग अनुसार तुरुन्तै नि:शुल्क योजना तथा व्यवस्थापन शाखा
१४ वन जंगल तथा वन्यजन्तुको संरक्षण जिल्ला भरि गस्ति परिचालन आवश्यकता अनुसार नि:शुल्क ८ वटै स.डि. व.का